के एमसीसी पास होला ?
ग्लोबल टिभि
0
माघ २१
एमसीसी संसदबाट पारित गराउने सवालमा प्रतिनिधिसभामा रहेका मुख्य राजनीतिक दल सकारात्मक नै देखिन्छन् ।
एमसीसी नेपालमा ल्याउन र त्यसलाई अघि बढाउन प्रमुख राजनीतिक दलको धेरथोर भूमिका छ । तर, एमसीसीका नाममा राष्ट्रवादी को बन्ने भन्ने होडवाजी र विवादित बनाइएको परियोजनाबारे चुनाव अघि निर्णय लिँदा जनमत अर्कोतर्फ मोडिने डरले उनीहरूलाई सताइरहेको छ । यस्तोमा के एमसीसी पास होला ?
Post Views: 998
Leave a Reply