ग्लोवल टि.भी.
सोमवार, माघ ५, २०७७
0

नेपाली कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले पार्टीभित्रको झगडाको रिस केपी ओलीले राष्ट्रमाथि पोखेको बताएका छन्। गणेशमान सिंह तथा शहीद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौं आयोजना गरेको कार्यक्रममा उनले अदालतले संविधान अनुसार फैसला नगरे नागरिकको भरोषा टुट्ने धारणा राखेका छन्।
त्यस्तै सिटौलाले बाध्यात्मक परिस्थीतिमा मात्र संसद बिघटन हुने व्यवस्थामात्र संविधानमा रहेको तर्क गरेका छन् ।
त्यस्तै उनले निर्वाचनमा जान कांग्रेसले हतारो गर्न नहुने र असंवैधानिक कदमबिरुद्ध संघर्ष गर्नुपर्ने जिकिर गरेका छन्।

Leave a Reply