प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा एमसीसी परेन

 ग्लोबल टिभि      मङ्लबार, फाल्गुन ३, २०७८      0

फागुन ३
प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।

मंगलबार संसद् सचिवालयले जारी गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्ताव समावेश गरिएको छैन ।त्यसअघि सभाभुमखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा प्रधानमन्त्रीले थारू आयोगको प्रतिवेदन पेश गर्ने र तीन पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने विषयमा मात्र समेटिएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले भने भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *