कामचलाउ प्रधानमन्त्रीले पद छाड्नुपर्छ :माधव नेपाल

 ग्लोबल टिभि      मङ्लबार, माघ ६, २०७७      0

प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तिम फैसला दिन फागुन पहिलो साता सम्म लाग्ने बताएको छ। सर्वोच्च अदालतमा गठित ५ सदस्यीय संवैधानिक इजलासले अन्तिम फैसला दिन फागुन पहिलो साता सम्म लाग्ने जानकारी गराएको हो।

संसद विघटनविरूद्ध परेका चिटमा आइतबारदेखि निरन्तर बहस भइरहेको छ ।

उक्त मुद्दामा आज रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पहिलो बहस गरेका छन्।

यसअघि सोमबारको बहसमा रिट निवेदकका तर्फबाटै दुई जना वकिलले बहस गरेका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *