ओलीका कारण संघीयता नै संकटमा :माधव नेपाल (भिडियो सहित)

 ग्लोवल टि.भी.      बुधबार, माघ ७, २०७७      0

नेकपा प्रचण्ड–नेपालपक्षका अध्यक्ष माधव कुमार नेपालले सत्य र न्यायको पक्षमा आफूहरु रहेको बताएका छन् । संघीयता नै संकटमा पुगेको अवस्थामा सही र गलत छुट्याउनुपर्नेमा जोड दिएका छन्। नेपालले असली एमाले आफू भएको दाबी गर्दै एमाले र माओवादी अब बाँकी नरहेको बताएका छन्।

अहिलेको आन्दोलनले सुन्दर समाजको परिकल्पना गरेको भन्दै उनले यसमा पत्रकारको सकारात्मक भूमिका आवश्यक भएको समेत प्रष्ट्याएका थिए। नेपालले ओली गणतन्त्र र संघीयता विरोधी भएको दाबी गर्दै जनतको अहितमा लागी परेको आरोप समेत लगाएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *