अपडेट : प्रदेशसभा बैठक बसेको तीन मिनेटमै अनिश्चितकालका लागि स्थगित

 ग्लोबल टिभि           0

प्रदेश १ को प्रदेशसभा बैठक बसेको तीन मिनेटमै अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार विराटनगरस्थित प्रदेश सभा हलमा सुरु भएको सातौँ अधिवेशको पहिलो बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

बैठकमा सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुखबाट आएको हिउँदे अधिवेशन आह्वान भएको पत्र पढेर सुनाउँदै बैठक स्थगित गरेका हुन्। प्रदेश सभामा हुनसक्ने अप्रिय घटनालाई रोक्नका लागि प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *