मन्त्रिपरिषद्को‌ बैठक संसद भवन बानेश्वरमा

 ग्लोबल टिभि           0

फागुन १५
मन्त्रिपरिषद‍्को बैठक संसद भवन बानेश्वरमा बस्दै छ ।

बैठक संघीय संसद भवनको ल्होत्से हलमा मन्त्रिपरिषद‍्को बैठक बस्‍ने तयारी भएको स्रोतले बतायो । अमेरिकी सहयोग परियोजना एमसीसीबारेको व्याख्यात्मक घोषणाको प्रस्ताव तयार पार्न मन्त्रिपरिषदको बैठक बस्न लागिएको स्रोतले बतायो ।

यसअघि आजै बिहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनले ब्याख्यात्मक घोषणासहित आजै अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी पारित गर्ने निर्णय गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *