ग्लोबल टिभि
0
नेपालका लागि भारतीय राजदूत विनयमोहन कोत्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाविरूद्धको १० लाख डोज भ्याक्सिन हस्तान्तरण गरेका छन्।
आज बालुवाटारमा आयोजित कार्पक्रममा भारत सरकारको तर्फबाट भ्याक्सिन हस्तान्तरण गरिएको हो।
भ्याक्सिन बिहीबार बिहान ११ः५३ बजे एयर इन्डियाको जहाजबाट खोप त्रिभुवन विमानस्थलमा ल्याइएको हो।
भारतले दिएको खोप ४ लाख मानिसलाई लगाउने सरकारको तयारी छ। सरकारले फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकहरूलाई पहिलो चरणमा खोप लगाउने जनाएको छ।
Post Views: 1,202
Leave a Reply