संसद् अवरुद्धको ६ महिना

 ग्लोबल टिभि      मङ्लबार, फाल्गुन २४, २०७८      0

फागुन २४
प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् अवरोध गरेको ६ महिना पुगेको छ ।

एमाले छाडेका १४ सांसदलाई कारबाही गर्नुपर्ने मागसहित संसद् अवरोध शुरु गरेको एमालेले अहिले भने सभामुखको राजीनामा मागिरहेको छ । लामो समयसम्म संसद् अवरोध गर्ने दलको इतिहास रचेको एमालेले अहिले आफ्नै इतिहास ताड्ने देखिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *