यो कास्टिङ मात्र हो, फिल्म सुरु हुन बाँकी नै छ-माधव नेपाल

 ग्लोवल टि.भी.      शुक्रबार, माघ ९, २०७७      0

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले शुक्रबारको प्रदर्शनमा जनआन्दोलनको झल्को दिएको बताएका छन् । आज काठमाडौंमा आयोजित प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै नेपालले शुक्रबारको प्रदर्शनमा जनआन्दोलनको झल्को देखिएको बताएका हुन्। उनले थपे तर यो कास्टिङ मात्र भएको भन्दै उनले भने, ‘फिल्म सुरु हुन बाँकी नै छ ।’

ओलीलाई आफूहरूले अध्यक्ष हटाइसकेको उनको भनाइ थियो। नेपालले ओलीलाई जती सुधार्न कोशिस गरे पनि उनी नसुध्रिएको बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *