ग्लोबल टिभि
शनिबार, माघ १०, २०७७
0
काठमाण्डौं । हिजो राजधानीमा भएको जनप्रर्दशनको समीक्षा लगायतका बिषयमा छलफल गर्न नेकपा प्रचण्ड नेपाल समूहको सचिवालय बैठक आज बस्दै छ ।
पार्टी मु्खयालय पेरिसडाँडामा दिउसोका लागि बैठक तय भएको एक नेताले जानकारी दिए ।
प्रधानमन्त्रीको प्रतिनिधि सभा बिघटन गर्ने निर्णय प्रतिगामी कदम भएको भन्दै उक्त समूह निरन्तर सडक संघर्षमा छ ।
Post Views: 1,230
Leave a Reply