नेकपा प्रचण्ड नेपाल समूहको सचिवालय बैठक बस्दै

 ग्लोवल टि.भी.      शनिबार, माघ १०, २०७७      0

काठमाण्डौं । हिजो राजधानीमा भएको जनप्रर्दशनको समीक्षा लगायतका बिषयमा छलफल गर्न नेकपा प्रचण्ड नेपाल समूहको सचिवालय बैठक आज बस्दै छ ।
पार्टी मु्खयालय पेरिसडाँडामा दिउसोका लागि बैठक तय भएको एक नेताले जानकारी दिए ।
प्रधानमन्त्रीको प्रतिनिधि सभा बिघटन गर्ने निर्णय प्रतिगामी कदम भएको भन्दै उक्त समूह निरन्तर सडक संघर्षमा छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *