चितवनमा बम आतंक– उच्च सुरक्षा अर्लट

 ग्लोवल टि.भी.      शनिबार, माघ १०, २०७७      0

चितवन। जिल्लाको भरतपुर स्थित भरतपुर आँखा अस्पताल अगाडि बम फेला परेको छ । अस्पताल अगाडि फेला परेको बम सुरक्षाकर्मीले डिस्पोजलको यास जारी राखेका छन् । उक्त बम विप्लब समुहले राखेको आशंका गरिएको छ ।
फाइल तस्वीर :

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *