ग्लोबल टिभि
0
चितवन। जिल्लाको भरतपुर स्थित भरतपुर आँखा अस्पताल अगाडि बम फेला परेको छ । अस्पताल अगाडि फेला परेको बम सुरक्षाकर्मीले डिस्पोजलको यास जारी राखेका छन् । उक्त बम विप्लब समुहले राखेको आशंका गरिएको छ ।
फाइल तस्वीर :
Post Views: 1,246
Leave a Reply