नेकपा विवाद आज राति सम्म टुंगो लगाउने निर्वाचन आयोगको तयारी

 ग्लोबल टिभि      आइतवार, माघ ११, २०७७      0

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादबारे निर्वाचन आयोगले आजै रातिसम्म टुंगो लगाउने तयारी गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेकपाको विवादबारे आजै रातिसम्म टुंगो लगाउने जानकारी दिएका हुन ।उनले भने, “बैठक बस्दैछौँ, राति ११ बजेसम्म भए पनि नेकपा विवाद आजै टुंगो लगाउछौँ ।”

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *