ओलीले पार्टी र सरकारलाई गलत दिशातर्फ लाने दुष्प्रयास गरे:खनाल (भिडियो सहित)

 ग्लोबल टिभि      मङ्लबार, माघ १३, २०७७      0

नेकपा बरिष्ठ नेता झलनाथ खनालले आफुलाई काम गर्न नदिएर संसद बिघटन गरेको भन्नु तर्कसंगत नरहेको बताएका छन् ।

सोमबार पेरिसडाँडामा सोमबार प्रदेश २ का कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई गलत दिशातर्फ लाने दुष्प्रयास गरेको उनले बताए। खनालले ओलीले पार्टी र सरकारलाई गलत दिशातर्फ लाने दुष्प्रयास गरेको समेत आरोप लगाएका छन्।

त्यस्तै उनले प्रतिनिधिसभा विघटन लोकतन्त्र, संविधान, संघीयता, समावेशिता तथा गणतन्त्रमाथिको प्रहार भएको धारणा राखेका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *