विदेशी गुप्तचर प्रमुखसंग प्रधानमन्त्रीको भेट कुटनीतिक मर्यादा विपरित : नारायणकाजी

 ग्लोबल टिभि           0

काठमाण्डौं । नेकपाका प्रवक्ता एवं पुर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतीय गुप्तचर संस्थ ‘रअ’ को नेपाल भ्रमण र प्रधानमन्त्री केपी ओलीसंगको भेटले राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने काम भनि टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै प्रवक्ता श्रेष्ठले ‘यो आफ्नो ब्यक्तिगत टिप्पणी’ भन्दै गोयल भ्रमणबारे पार्टीलाई औपचारिक जानकारी नभएको पनि प्रष्ट पारेका छन् ।
उनले नेपालको राजनीतिक र कुटनीतिक इतिहासमा  यस प्रकारको पहिलो घटना भएको पनि उल्लेख गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *