गंगामायाको जीवन रक्षा गर्न माग राख्दै अधिकारकर्मीको धर्ना

 ग्लोबल टिभि      मङ्लबार, माघ १३, २०७७      0

अनशनरत गंगामाया अधिकारीको न्यायको माग र जीवन रक्षा गर्न माग राख्दै अधिकारकर्मीहरूले धर्ना दिएका छन् ।

द्वन्द्व पीडित साझा चौतारीले मंगलबार बिहान वीर अस्पताल अगाडि धर्ना दिएका हुन् ।

आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गर्नुपर्ने माग राखेर गंगामाया ३७ दिनदेखि अनसन बसेकी छन् । उनका श्रीमान नन्दप्रसादको अनशनकै क्रममा ज्यान गएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *