राष्ट्रपति र अमेरिकी राजदुत बिच भेटवार्ता

 ग्लोबल टिभि      मङ्लबार, माघ १३, २०७७      0

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि अमेरिकी राजदुत ¥यान्डी बेरीले भेटवार्ता गरेका छन् । अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेनको प्रशासन आएसँगै त्यसको प्राथमिकता बारेमा जानकारी दिन र छलफल गर्न राजदूत बेरी मंगलबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेका हुन् ।

उनीहरुबीच सोमबार दिउँसो भेटवार्ता भएको थियो राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

बेरीले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए भने सोमबार बिहान नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल र बेलुकी कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *