फुटेर पनि बहुमत ल्याउछौं भन्नु दिवास्वप्न : गौतम

 ग्लोवल टि.भी.      बुधबार, माघ १४, २०७७      0

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एकता पक्षधरका संयोजक वामदेव गौतमको एकता अभियान घोषणा सुरु भएको छ ।  केपी शर्मा ओली र पुष्पकमल दाहालको कारण नेकपा चिराचिरा भएको उनको दाबी छ  उक्त कार्यक्रममा सम्बोधन गर्दै नेता गौतमले फुटेर पनि फेरि बहुमत ल्याउँछु भन्नु दिवा स्वप्न भएको बताए । एकता अभियान केन्द्रदेखि प्रत्येक स्थानीय तह र वडासम्म लैजाने गरी एकता समन्वय समिति गठन गरिएको छ । उनले अघिल्लो चुनावी नतिजाको आँकडा प्रस्तुत गर्दै विभाजित नेकपाले चुनाव जित्न नसक्ने भविष्यवाणी गरे ।

वामदेवको एकता अभियान लामो जाने र उनी तत्काल दुवै नेकपामा सामेल नहुने देखिएको छ ।पार्टी बिभाजन पछि बामदेव दुबै गुटमा नलागि एकता अभियानमा लागेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *