धनगढीमा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन सुरू

 ग्लोबल टिभि           0

धनगढीमा नेकपा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन सुरू भएको छ।

धनगढी चौराह र क्याम्पसरोडबाट नाराबाजीसहित जुलुस निकालिएको छ। जुलुसमा सहभागी कार्यकर्ताले प्रधानमन्त्रीविरूद्धमा नाराबाजी गरिरहेका छन्।

सभामा वक्ताका रूपमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधव कुमार नेपाल र प्रदेश इन्चार्ज भीम रावललाई राखिएको छ।

उनीहरूले केहीबेरमा सभालाई सम्बोधन गर्नेछन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *