ओली समुहको आमसभा नारायणहिटी दरबार संग्राहलय अगाडि

 ग्लोवल टि.भी.      आइतवार, माघ १८, २०७७      0

नेकपा ओली समूहले २३ गतेको आमसभा नारायणहिटी दरबार संग्राहलय’ अगाडि गर्ने भएको छ ।

सभामा काठमाडौं उपत्यकाका साथै बागमती प्रदेशका सबै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने ओली समूहको तयारी छ ।
नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन भन्दै आयोजना गरिएको सभालाई प्रधानमन्त्री ओलीलगायत नेकपा ओली समूहका शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *