ग्लोबल टिभि
आइतवार, माघ १८, २०७७
0
नेकपा ओली समूहले २३ गतेको आमसभा नारायणहिटी दरबार संग्राहलय’ अगाडि गर्ने भएको छ ।
सभामा काठमाडौं उपत्यकाका साथै बागमती प्रदेशका सबै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने ओली समूहको तयारी छ ।
नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन भन्दै आयोजना गरिएको सभालाई प्रधानमन्त्री ओलीलगायत नेकपा ओली समूहका शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ ।
Post Views: 728
Leave a Reply