प्रदेश १ सभाको बैठक २५ गते (विज्ञप्ति सहित)

 ग्लोबल टिभि           0

प्रदेश नं १ सभाको बैठक २५ गते आइतबारका लागि आब्हान भएको छ । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार विज्ञप्ति जारी गरी अर्को आइतबारका लागि बैठक बोलाइएको जानकारी दिएका छन् ।

प्रदेश सभाको हिउँदे अधिवेशन माघ ६ गते सुरु भएर अनिश्चितकालका लागि स्थगित भएको थियो । त्यसपछि आज सभामुखको आदेशानुसार सचिव पराजुलीले बैठक बोलाएका हुन् ।

प्रदेश सभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै अर्को समूहले अविश्‍वासको प्रस्ताव दर्ता गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *