ग्लोबल टिभि
0
प्रतिनिधिसभा बिघटनविरुद्ध विवेकशिल पार्टीले सोमबार काठमाडौंमा प्रर्दशन गरेको छ ।
प्रतिनिधिसभा बिघटन असंबैधानिक भएको भन्दै विवेकशिल पार्टीले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो । म नागरिक, हरेक गलतविरुद्ध आवाज उठाउछु लेखिएको प्लेकार्डसहित प्रदर्शनमा सहभागी भएकाहरुले संसद बिघटनको निर्णय सच्चाउनुपर्ने जनाएक थिए ।
उनीहरुले नागरिकविरुद्धको गतिविधी नसच्चिएसम्म विरोध प्रदर्शनलाई जारी राख्ने बताएका छन् । गैरसंबैधानिक तरिकाले संसद बिघटन गरेर अधिनायकबादी चरित्र देखाएको भन्दै पार्टीले दोश्रो चरणको कार्यक्रम अन्तर्गत प्रर्दशन गरेको हो ।
Post Views: 1,050
Leave a Reply