प्रचण्ड नेपाल समुहले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दै

 ग्लोवल टि.भी.      बुधबार, माघ २१, २०७७      0

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षले आकश्मिक पत्रकार सम्मेलन बोलाएको छ। पेरिसडाँडामा दिउँसो २ बजे आकश्मिक पत्रकार सम्मेलन बोलाइएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन्।

उनले बुधबार ट्वीटमार्फत यसबारे जानकारी दिएका छन्। ’नेकपाले आज २ बजे पेरिसडा‘डामा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको छ । पत्रकार मित्रहरूलाई हार्दिक आमन्त्रण छ,’रिजालले ट्विटरमा लेखेका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *