आमहड्तालको पूर्वसन्ध्यामा गजुरीमा प्रचण्ड–माधव समूहको मसाल जुलुस

 ग्लोवल टि.भी.      बुधबार, माघ २१, २०७७      0

विकास रौनियार, धादिङ । आमहड्तालको पूर्व सन्ध्यामा नेकपा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले मसाल जुलुस निकालेका छन् । बुधबार साँझ पृथ्वी राजमार्ग अन्तर्गत गजुरी बजारमा नेकपाका कार्यकताहरुले मसाल जुलुस निकालेका हुन् । सरकारले संवैधानिका निकायहरुको नियुक्तिमा बलमिच्याई गरेको भन्दै प्रचण्ड माधव पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *