वेइमान नेतृत्वका कारण राजनीतिमा विकृति मौलायो : अमात्य (भिडियो सहित)

 ग्लोवल टि.भी.      बिहिबार, माघ २२, २०७७      0

पूर्व सभासद एवं नेपाली कांग्रेस ललीतपुरका सभापति मदन अमात्यले राजनीतिक नेतृत्व देश जनता भन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रीत हुँदा मुलुक संकटमा परेको बताएका छन् ।

ग्लोवल टेलिभिजनसंग कुरा गर्दै अमात्यले वेइमान नेतृत्वका कारण राजनीतिमा विकृति मौलाएको वताए । अमात्यले संसद विघटन प्रधानमन्त्रीको विशेषाधिका भए पनि संविधानमा गलत प्रावधान राखिएकाले संकट भएको धारणा राखे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *