महामन्त्री विश्वप्रकाश शर्माले गरे मतदान

 ग्लोबल टिभि      शुक्रबार, बैशाख ३०, २०७९      0

वैशाख ३०-नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा पुगेर मतदान गरेका छन् ।

शर्माले आफ्नो गृहनगर मेचीनगर नगरपालिकास्थित कविशिरोमणि मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *