काभ्रेको कात्तिके देउरालीमा विवादका कारण मतदान अवरुद्ध

 ग्लोबल टिभि      शुक्रबार, बैशाख ३०, २०७९      0

काभ्रे । काभ्रेको कात्तिके देउरालीस्थित मतदान केन्द्रमा मतदान सुरु हुन ढिलाइ भएको छ । दुई पक्षबीचको विवादका कारण अवरुद्ध भएको मतदान सुचारु गराउन प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले काभ्रेका अन्य स्थानमा भने शान्तिपूर्ण ढंगले मतदान भइरहेको जनाएको छ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *