दरबारमार्ग अपडेट :ओली समुहको आमसभा सुरु,सभामा अझै पुगेनन् ओली (फोटो फिचर)

 ग्लोबल टिभि           0

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले नारायणहिटी राजदरवारको मुलगेटमा आमसभा सुरु गरेको छ।

सभा आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरिएको नेकपा ओली समूहले बताएको छ ।

सभामा काठमाडौंका साथै बागमती प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थक सहभागी हुने छन् । तर १२ बजेबाट सुरु हुने जनसभामा प्रधानमन्त्री के पी शर्मा ओली अहिले सम्म सभामा उपस्थित भएका छैनन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *