हेटौँडामा एमालेको अग्रता कायमै

 ग्लोवल टि.भी.      शनिबार, बैशाख ३१, २०७९      0

वैशख ३१-हेटौँडा उपमहानगरमा नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेबाट प्रमुख पदमा उम्मेदवार रहेका अनन्त पौडेलले ७१ मत ल्याउँदा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले ६५ मत ल्याएकी छन् ।

उपमेयरमा नेकपा एमालेका उम्मेदवार सुमित्रा काफ्ले ८२ मत ल्याउँदा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार राजेश बानियाँले ८८ मत ल्याएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा ३ हजार २ सय ९२ मत खसेको छ । हाल २ सय मत गनिएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published.