ग्लोवल टि.भी.
शनिबार, बैशाख ३१, २०७९
0

वैशख ३१-कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि १२ बजेदेखि मतगणना सुरु भएको हो ।
सुरुमा उपमहानगरपालिकाको वडानम्बर १ बाट मत गणना सुरु गरिएको हो ।

Leave a Reply