ग्लोवल टि.भी.
शुक्रबार, माघ २३, २०७७
0
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नारायणहिटी राजदरवारको मुलगेटमा रहेको आमसभामा पुगेका छन्। ओलीले केहिबेरमै कार्यक्रमलाई सम्बोधन गर्ने छन्।
ओली समूहले नारायणहिटी राजदरवारको मुलगेटमा आमसभा दिउँसो १२ बजे देखि सुरु गरेको हो ।
सभामा काठमाडौंका साथै बागमती प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थक सहभागी हुने छन् ।
Post Views: 603
Leave a Reply