प्रचण्ड र माधवले राजनीति संकटमा पार्न खोजे : पोखरेल

 ग्लोवल टि.भी.      शुक्रबार, माघ २३, २०७७      0

उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतीक स्थिरताको चाहानालाई प्रचण्ड पक्षले संकटमा पार्न खोजेको आरोप लगाएका छन्।

दरबारमार्ग स्थित आली पक्षको आमसभालाई सम्बोधन गर्दै प्रचण्ड प्रवृती हाबी भएको बताएका छन्।

त्यस्तै पोखरेलले हिजो प्रचण्ड पक्षले आन्दोलनमा भएको क्षतिर्पुती सरकारले दिने पनि बताएका छन् ।

प्रचण्डको अराजकतालाई कुनै पनि हालतमा सफल हुन नदिने चुनौती समेत दिएका छन् ।

कांगे्रस र मधेसबादी दलको काखमा पुगेर प्रचण्डले बामगठबन्धन लत्याउन खोज्दा आजको परीस्थिती आएको समेत बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *