प्रचण्ड-नेपाल समुह अवसरवादी र धोकेबाज :ओली पक्षको गीत

 ग्लोबल टिभि           0

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको नारायणहिटी राजदरवारको आमसभामा ” प्रचण्ड नेपाल समुह अवसरवादी र धोकेबाज ” भन्दै ओली पक्षका कलाकारले गित समेत गाएका छन्।

सभामा काठमाडौंका साथै बागमती प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थक सहभागी रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *