बालेन कसरी यति पपुलर भए ?(भिडियो)

 ग्लोबल टिभि           0

जेठ १- राजनीतिक विश्लेषक अरुण सुवेदीले पछिल्लो समय काठमाडौं महानगरपालिकाको मेयरमा फराकिलो मतान्तरले लिड गरिरहेको बालेन शाहले कसरी यति पपुलर भए भनेर विश्लेषण गरेका छन् । उनले ग्लोबल टेलिभिजनको तक्षशिला कार्यक्रममा अन्र्तवार्ता दिने क्रममा समग्र नेपाली राजनीति मोदीको नेपाल भ्रमणको बारेमा समेत चिरफार गरेका छन् ।

थप कुरा थाहा पाउन तलको भिडियो पुुरा हेर्नुहोस्ः

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *