ग्लोबल टिभि
0
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा अन्य स्थानमा कार्यक्रम गर्न ठाउँ सानो भएर दरवारमार्ग नै रोजेको बताएका छन्।
दरबारमार्ग स्थित वृहत आमसभालाई सम्बोधन गर्दै ओलीले सशाकाहारी आन्दोलनले हुदैन भनेको के हो ?नरभक्षी आन्दोलन गर्न खोजेको ? नरभक्षी आन्दोलनका दिन गए
भन्दै प्रचण्ड पक्षलाई कटाक्ष गरेका छन् ।
ओलीले प्रचण्ड– नेपाल समूहको नेकपा नक्कली रहेको समेत बताएका छन्।
प्रचण्ड नेपाल पक्षले आजको आन्दोलनमा आउनेहरुलाई रोक्न हिजो कथाकथित बन्द गरेको आरोप समेत लगाएका छन्।
Post Views: 1,162
Leave a Reply