शाकाहारी आन्दोलनले हुदैन भनेको के हो : प्रधानमन्त्री

 ग्लोबल टिभि           0

नेकपा ओली समूहले शुक्रबार काठमाडौंमा गरेको सभा इतिहासकै ठूलो भएको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

नारायणहिटी दरबार संग्राहलय अगाडि आयोजित सभालाई सम्बोधन गर्दै ओलीले जनताको भेल उर्लिएको बताए ।

सभास्थलको दायाँ सञ्चयकोष, बाँया जयनेपाल हल र अगाडि घण्टाघरसम्म पनि मानिसहरु नअटाएको उनको दाबी छ ।

शाकाहारी आन्दोलनले हुदैन भनेको के हो ?नरभक्षी आन्दोलन गर्न खोजेको ? नरभक्षी आन्दोलनका दिन गएको उल्लेख समेत गरेका छन्।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *