अस्थिरता होइन चुनाव चाहियो : प्रधानमन्त्री ओली

 ग्लोवल टि.भी.      शुक्रबार, माघ २३, २०७७      0

नेकपा ओली समूहले शुक्रबार नारायणहिटी दरबार संग्राहलय अगाडि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव चाहियो भन्दै नारा लाएका छन् । ”अस्थिरता होइन चुनाव चाहियो ।”

उनले भने ”लोकतन्त्र तर्फ कर्के आखाँ नलाए हुन्छ”।
प्रधानमन्धत्री आलीले अबको सरकार कस्को बन्ने बारे चुनावले फैसला गर्ने समेत बताएका छन् ।
हाम्रै वलमा संसदमा आएर हामीलाई काम गर्न नदिने ? यसको जवाफ ताजा जनादेशबाट खोज्नु पर्ने समेत बताएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *