अपडेट :आधा दशक गणतन्त्रका लागि लडे, ओली राजतन्त्रको पक्षमा जान्छ भन्ने ? :प्रधानमन्त्रि

 ग्लोवल टि.भी.      शुक्रबार, माघ २३, २०७७      0

नेकपा ओली समूहले शुक्रबार नारायणहिटी दरबार संग्राहलय अगाडि आयोजित सभालाई सम्बोधन गर्दै आधा दशक गणतन्त्रका लागि लडे, ओली राजतन्त्रको पक्षमा जान्छ भन्ने ? भन्दै गुनासो गरेका छन्

उनले अहिलेको सरकारले जस्तो काम इतिहासमा कसैले नगरेको पनि बताएका छन् ।

ओलीले कोभिडका कारण केही काम गर्न वाधा भएको बताएका छन्

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *