ग्लोबल टिभि
0
प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले तलमाथि गर्न नसक्ने बताएका छन् ।
नारायणहिटी दरबार संग्राहलय अगाडि शुक्रबार आयोजित सभालाई सम्बोधन ओलीले २४ हजार माँछे लिएर ललकारने काम भएको बताए।
ओलीले मन थामेर वस्न विरोधीलाई चुनौती समेत दिएका छन््।
ओलीले यो सभा काष्टिङ मात्र रहेको समेत बताए ।
Post Views: 1,282
Leave a Reply