गाउँपालिका प्रमुखमा खाता खोल्यो विवेकशीलले

 ग्लोबल टिभि      बिहिबार, जेष्ठ ५, २०७९      0

जेठ ५– विवेकशील साझा पार्टीले बाराको फेटा गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा जित हात पारेको छ ।

विवेकशीलले अहिलेको स्थानीय तह निर्वाचनमा पालिकामा विजयी भएको यो पहिलो हो ।

पालिका प्रमुखमा रुस्तम अन्सारी र उपप्रमुखमा निलम साह विजयी भएको पार्टीले जनाएको छ ।

त्यस्तै सोही गाउँपालिकाको वडा नम्बर ३ र ६ मा क्रमशः प्रहलाद साह तेली र अमीर हमजा ठकुराई विजयी भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *