ललितपुर महानगर २४ मा एमाले प्यानलै विजयी

 ग्लोबल टिभि           0

जेठ १०-ललितपुर महानगरको वडा नम्बर २४ अध्यक्ष सहित नेकपा एमाले प्यानलै विजयी भएको छ। एमालेका दिनेशजंग पाण्डेको १०६७ मत ल्याएर विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका श्यामहरि महर्जन ८९७ मत ल्याएर पराजित भएका छन्। वडा अध्यक्ष पाण्डे सहित अरु सदस्य समेत एमालेका प्यानलै निर्वाचित भएका छन्।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *