ललितपुरको मेयरमा दोहोरिए चिरिबाबु

 ग्लोबल टिभि           0

जेठ १०–ललितपुर महानगरपालिको प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन विजयी भएका छन् ।

नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई फराकिलो मतान्तरले पराजित गर्दै महर्जन विजयी भएका हुन् । यस्तै उपप्रमुखमा एमालेकी मञ्जली शाक्य निर्वाचित भएकी छन् ।

उनले पाँचदलीय गठबन्धनको तर्फबाट माओवादीका बाबुराजा बजा्रचार्यलाई हराएकी हुन् । यद्यपि उनीहरूको जीतबारे निर्वाचन आयोगले घोषणा गर्न बाँकी छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *