आलीले नैतिक रुपमा पार्टी फुट्दा राजिनामा दिनुपथ्र्यो : ठाकुर गैरे

अहिले राजीनामा दिनुपर्ने नैतिक दवाव छैन

 ग्लोबल टिभि      बिहिबार, जेष्ठ १२, २०७९      0

जेठ १२– नेकपा एमालेका नेता ठाकुर गैरेले केपी शर्मा ओलीले पार्टी दोस्रो हुँदैमा राजिनामा दिनुपर्ने नैतिक दबाब नरहेको बताएका छन् । उनले ग्लोबल टेलिभिजनको तक्षशिला कार्यक्रममा अन्र्तवाता दिने क्रममा सो कुरा बताएका हुन् । उनले सो क्रममा भनेका छन्– ‘नैतिकता कै कुरा गर्ने हो भने पार्टी फूट्दा चाहिँ राजिनामा दिनुपथ्र्यो ।’

उनको सो अन्र्तवार्ताको पूर्ण अशं आजै राति ९ः१० बजे ग्लोबल टेलिभिजनमा आउँदै छ ।

थप कुरा जान्न तलको भिडियो हेर्नुहोस्ः

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *