ग्लोबल टिभि
शनिबार, जेष्ठ १४, २०७९
0
जेठ १४– सरकारको नीति तथा कार्यक्रम संसदमा बहुमतले पारित भएको छ ।
सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सार्वजनिक गरेको नीति तथा कार्यक्रम संघीय प्रतिनिधि सभा बैठकमा बहुमतले पारित भएको हो ।
नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवाले दिएका थिए।
यसअघि नीति तथा कार्यक्रममाथि भएका संशोधन प्रस्तावहरु निर्णयार्थ पेस भई अस्वीकृत भएका थिए ।
Post Views: 578
Leave a Reply