निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट विनियोजन

 ग्लोबल टिभि      आइतवार, जेष्ठ १५, २०७९      0

जेठ १५– सर्वोच्च अदालतले विमानस्थल निर्माणको सबै निर्णय खारेज गर्दै विकल्प खोज्न भनेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ढाँचा निर्माण गर्ने बजेटमा उल्लेख भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा उक्त विमानस्थल निर्माणको ढाँचा निर्माण गर्ने बताएका हुन् ।

तर अर्थमन्त्री शर्माले आइतबार बजेट भाषण गर्ने क्रममा भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ढाँचा तयारी पारी लगानी बोर्ड नेपालमार्फत आयोजना विकास कार्य अगाडि बढाइने उल्लेख छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *