पदाधिकारीको नियुक्तिविरुद्ध जुत्ता झुण्ड्याएर विवेकशीलको प्रदर्शन

 ग्लोवल टि.भी.      सोमवार, माघ २६, २०७७      0

विवेकशील नेपाली दलले सोमबार माइतीघरमा संसद विघटन र संसदीय सुनुवाईविनै संवैधानिक आयोगमा भएको पदाधिकारीको नियुक्तिविरुद्ध प्रदर्शन गरेको छ ।

विवेकशीलले ‘विधि विधान नकुल्च’ भन्ने नारासहित जुत्ता झुण्ड्याएर प्रदर्शन गरेका हुन्।

संसद विघटन भएदेखि रचनात्मक विरोध कार्यक्रम गर्दै आएको विवेकशीलले आज जुत्ता झुण्ड्याएर प्रदर्शन गरेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *