राष्ट्रपति भेट्न सितल निवास पुगे प्रधानमन्त्री ओली

 ग्लोबल टिभि           0

काठमाडौं । प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितल निवास पुगेका छन् । समूहसहित निर्वाचन आयोग पुगेका ओली त्यहाँबाट सिधै शितल निवास पुगेका थिए ।

आयोगलाई निर्वाचन प्रक्रिया एक मिनेट पनि नरोक्न आग्रह गरेका ओली शितल निवास पुगेका हुन् । सोमबार मात्रै मन्त्रिपरिषद्ले पहिलो चरणमा चार प्रदेश र दोस्रो चरणमा तीन प्रदेशमा निर्वाचन गर्ने निर्णय गरेको थियो ।त्यही जानकारी दिन शितल निवास पुगेको उनीनिकट स्रोतले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *