दाहाल–नेपाल समूहले काठमाडौंमा गरेको शक्ति प्रर्दशनको झलक

 ग्लोवल टि.भी.      बुधबार, माघ २८, २०७७      0

काठमाडौं । प्रचण्ड– माधव समूहको नेकपाले काठमाडौं आयोजना गरेको विरोधसभामा अघि विभिन्न स्थानबाट विभिन्न जुलुश निस्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा समूहले काठमाडौंमा शक्ति प्रर्दशन गर्न लागेको हो ।

विरोध कार्यक्रमका केही झलकहरु :

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *