नेपाल अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको प्रतिष्पर्धास्थल बन्ने खतरा : थापा

 ग्लोवल टि.भी.      शुक्रबार, कार्तिक १४, २०७७      0

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको प्रतिष्पर्धास्थल बन्ने खतरा रहेको औंल्याएका छन् ।
आज ट्वीट गर्दे उनले  देशको स्वतन्त्रता र अस्तित्वबारे  समयमै सचेत बन्न पनि आग्रह गरेका छन् ।
ट्वीटमा उनले सत्तारुढ र प्रतिपक्षी दुबैको अकर्मण्डता र गलत नीतिका कारण पनि यस्तो स्थिति सिर्जना भएको उल्लेख गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *