ग्लोबल टिभि
शुक्रबार, कार्तिक १४, २०७७
0
काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको प्रतिष्पर्धास्थल बन्ने खतरा रहेको औंल्याएका छन् ।
आज ट्वीट गर्दे उनले देशको स्वतन्त्रता र अस्तित्वबारे समयमै सचेत बन्न पनि आग्रह गरेका छन् ।
ट्वीटमा उनले सत्तारुढ र प्रतिपक्षी दुबैको अकर्मण्डता र गलत नीतिका कारण पनि यस्तो स्थिति सिर्जना भएको उल्लेख गरेका छन् ।
Post Views: 1,285
Leave a Reply