ग्लोबल टिभि
0
नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि प्रहरीले बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर
सोधपुछका लागि बोलाएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए । तर झाँक्रीले आउन अस्वीकार गरेकी छन् ।
गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेम संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।
Post Views: 1,509
Leave a Reply